नमस्ते सम्पूर्ण मा ! म मिरा गुरुग्ङ काे तर्फ बाट न्यानाे माया र सम्मान का साथै आभार व्यक्त गर्दछु ! हजुरहरुकाे माया र साथ काे लागि धेरै धन्यवाद् Thankyou SO much for your love and support यती राम्राे राम्राे comments काे लागि धेरै धन्यवाद Thankyou so much to my Dear audience 💕💕🙏🙏 lot's of love !😍
बिदेश मा बसेर सधैं ठुलो ठुलो घर मात्र हेरेर दीक्क भएको यो मनलाई आज प्राकृतिक सौर्न्दर्य ले यो मन आनन्द बनाइ दीयो thank you so much mira j for beautifull vedio
नमस्कार हजुर हजुरहरको यात्रा सधै असल रहोस कति रमाईलो हजुरहरुको लेखतिरको सिनसारै मन परेउ गित पनि मीठो गाउन्नु हुदो रहेछ ल हजुरफुलहरुपनि रङगी बिङगी फुल फुलेको पनि देख्न पाईयो है हजुर राम्रो छन है लेखतिरको द्रिशीय ल फेरि फेरि पनि कुनैदिन फेरि यस्तै भिडीयो शिनहरु देख्नपाउ भन्दै बाई।
म मीराजी को ठुलै फ्यान हुँ। टिकटक देखि लिएर युटुवमा आउने प्रत्येक भिडियोहरु हेर्ने गरेको छु । मीरा जी को बोल्ने शैली अनि गाँउले जीवन देख्दा एकदमै खुशी लाग्छ धन्यवाद मीरा जी ।❤️💞🙏🙏👌👍️🤘
धेरै राम्राे लाग्याे प्राय जसो मिरा बहिनी को भिडियोहरु हेरने गर्छु र आनन्द महसुस हुन्छ अर्गानिक प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँहरु हेर्न पाईयो मान्छे पनि त्यतिकै सुन्दरी अझैं प्रगति गर्दै जानुहोला
woww कति रमाइलो ठाउँ रहेछ।आज भोलि को दिनमा पनि तेस्तो चिसो रहेछ।भैंसी को गोठ हेर्दात मलाई पनि गाउँ को याद आयो।अति राम्रो अर्गानीक भिडियो धेरै धेरै मन परेयो।भिडियो को लागि मुरी मुरी भन्नेबाद हजुर लाई।नमस्ते ।
यो ठाउँमा प्राय झरि बादल भएको देखिए पनि मन र दिलमा सधैँ सुर्यको प्रकाश जस्तो उज्यालोको भाब्न बोकेर उकालि ओरलि डाँडा पाखा सबै ठाउँको शन्देश प्रबाह गरेको मा wow, keep it up नानी ।
अति सुन्दर प्रकृति मनै दिनभरी कामको थकाई लाई मेत्ने भिदियो पोस्त गर्नु हुन्छ सर्ब प्रथम त मिस मिरा गुरुङ लाई धन्येबाद लाग्छ मलाई हाम्रो देस नेपाल कुनै उछ ईस्तर्को देस भन्दा कम छैन मेरो देस नेपाल मलाई नेपाल नै प्यारो लाग्छ
मिरा नानीको सबै भिडियो हेर्छु धेरै राम्रो लाग्छ अजै अरु राम्रो भिडियो हेर्ने आसामा छु नानीको भबिष्य उज्जल होस। यसै गरि गाँउ घरको अर्गानिक भिडियो लिएर दर्सकहरुलाई मनोरन्जन होस। बधाई छ नानीलाइ
हाम्रो नेपालमा लुकेर बसेको प्राकृतिक सौन्दर्य हरुलाई तपाईले भिडियोमार्फत विश्व सामु पुर्याउनु भएको छ यसको लागि तपाईलाई हृदयदेखि नै धन्यवाद, अनि आउँदा दिनहरुमा पनि यस्तै अर्गानिक भिडियो हरु हेर्ने अपेक्षा लिएको छु ।
कति माया लाग्नी हजुर ❤️❤️❤️❤️❤️❤️ बर्खे झरी उकालो ओरालो अफ्ट्यारो न भनी यत्ति सुन्देर ठाँउ हरु क्लिक गर्नु भछ एकदमै रमाइलो लग्यो | thank you so much हाम्रो लागि याती धेरै दुख गरि मननै आनन्द आउने रमाइलो video upload गरिदिनु भछ । im so proud you are good job sis
Very beautiful nature ...रमाईलो ठाउको भिडियो पस्किनु भयकोमा बहिनीलाई धन्यनाद !! गमबुट हिलोमा गाडियको चै दामी थियो !! बहिनिको प्रस्तुती झनै राम्रो !! God bliss you Model sis !!
एकदमै सुन्दर दृश्य देखेर आनन्द महशुस भयो बयान गर्ने शब्द नै पाइन अनि मलाई पनि मेरो बिगत याद आयो यस्तै नै यात्राहरु हुन्थ्यो, thank you so much Ms.Mira for beautiful video & lots of love from Nuwakot 🙆♀️🙆♀️😍😍❤️❤️❤️
नमस्ते मन्जु SIS साहारै रमाइलो लाग्यो परदेशमा गर्मी संगै लदिराखेको बेला अति सुन्दर VIEW चिसो2 मौसम हेर्दा साहारै आनन्द आयो ।र मेरो गाउको याद आयो । THANKU FOR beautiful video .
ghothalo jada ko tyo din haru ko yaad dilayo thank you soo much mira g ...song chai sachai mitho gari sunaunu vayo .. love from itahari ..purano ghaun Dhankuta chanuwa ...💝💝💝💝
आहा कति सुन्दर दृश्य साथै मिठो स्वर बाट गित सुन्दा सारै मेरो पनि नेपाल र मेरो गाउं को पनि चौरि गोठ तिरको याद आयो अझै त मेरो मिनाको बोलि फिजिक्स सारै मन मर्यो यो भिडियो मेरो रेष्ट टाईम कतारको एघार बजे हेरेको थिएं यहां हरुको आजको यात्रा शुभ दिन शुभ रहोस सबै जन्नाई लाई धन्यबाद तर हिंउको रांस हरु देखिएन नि मेरो तिर त यो समय मा लालिगुरांस बार खाल चिमल बुकि फुल हरु फुलेको हुन्छ अति मिठो मुस्कान चिसो हुन्दै होला तातो तातो पानि खानु होला यहां त गाई भेडा पाईन्दो रहेछ मेरो तिर चाहिंन चौरि याक घोडा भेडा पाईन्छ
नमस्ते सम्पूर्ण मा ! म मिरा गुरुग्ङ काे तर्फ बाट न्यानाे माया र सम्मान का साथै आभार व्यक्त गर्दछु ! हजुरहरुकाे माया र साथ काे लागि धेरै धन्यवाद् Thankyou SO much for your love and support
यती राम्राे राम्राे comments काे लागि धेरै धन्यवाद Thankyou so much to my Dear audience 💕💕🙏🙏 lot's of love !😍
Mira G Nepal soltine keep posting 👍 love you too
Mera Bhine paxi moni ghamnu aauxu hajur le ghumaidinu hai ta kati sundar thau manai ramaune😘😘😘😘👌👌👌👌
Dami Meera gurung dd
So god bless u
सारै राम्रो ठाँउ हजुरको भिदियो हेरेर आनानद लागेयो
म पुर्बको मान्छेको मनै बिगारी दियो गोर्खालीको सुन्दरताले। सारै सुन्दर प्रकृतिको मनोरम दृश्यहरु।
बिदेश मा बसेर सधैं ठुलो ठुलो घर मात्र हेरेर दीक्क भएको यो मनलाई आज प्राकृतिक सौर्न्दर्य ले यो मन आनन्द बनाइ दीयो thank you so much mira j for beautifull vedio
So beautiful nature i love it dear meera how Amazing our Neapl
अति सुन्दर भिडियो मीरा जी। मैले याे सुन्दर ठाउँ काेरिया बाट हेर्दै छु।साथ मा स्वर पनि अति मिठाे छ।
यो बहिनिको भिडियोले कहिले नेपाल आउ र मजाले घुमौ भाछु।धन्यवाद बहिनी राम्रो लाग्यो भिडियो
धेरै नै रमाइलो भएछ ठाउ पनि तेतिकै रमाइलो अनि सुन्दर रहेछ रमाइलो गर्नुस ल ❤️❤️❤️
पकृतिको सुन्दर र धनि हाम्रो देश 😍😍💞💞 यत्रो दु:ख समस्या संग लड्दै हामि काहा यति राम्रो भिडियो ल्याइदिएको। धेरै धेरै धन्यबाद अनि माया हजुर लाई 💞💞💞💕
Wow so beautiful and amazing sis.
नमस्कार हजुर हजुरहरको यात्रा सधै असल रहोस कति रमाईलो हजुरहरुको लेखतिरको सिनसारै मन परेउ गित पनि मीठो गाउन्नु हुदो रहेछ ल हजुरफुलहरुपनि रङगी बिङगी फुल फुलेको पनि देख्न पाईयो है हजुर राम्रो छन है लेखतिरको द्रिशीय ल फेरि फेरि पनि कुनैदिन फेरि यस्तै भिडीयो शिनहरु देख्नपाउ भन्दै बाई।
nice
voice raagaa le mon parayo jasto xa mira g lae
यति राम्राे प्रतिक्रिया दिनु भएकाेमा धेरै धन्यवाद हजुरहरुलाई Thankyou For Your nice comments !🙏😍
dami chha thau// geet ni super lagyo 🤔🤔🤔🤔🤔🤔
म मीराजी को ठुलै फ्यान हुँ। टिकटक देखि लिएर युटुवमा आउने प्रत्येक भिडियोहरु हेर्ने गरेको छु । मीरा जी को बोल्ने शैली अनि गाँउले जीवन देख्दा एकदमै खुशी लाग्छ धन्यवाद मीरा जी ।❤️💞🙏🙏👌👍️🤘
साच्चै नै सुंदर प्रस्तुति हजुर को
अाहा,,कति सुन्दर ठाउँ यति राम्रो भिडियाे ल्याउनु भयाेकाेमा धेरै धेरै धन्यवाद। Mira.💃G..
आहा अति सुन्दर ठाँउ 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
धन्यवाद सङ मिरा खुशी लाग्यो । अझै केही दिन पछि जनै पूर्णिमामा गाको भए निकै रमाइलो हुन्थ्यो।
धेरै राम्राे लाग्याे प्राय जसो मिरा बहिनी को भिडियोहरु हेरने गर्छु र आनन्द महसुस हुन्छ अर्गानिक प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँहरु हेर्न पाईयो मान्छे पनि त्यतिकै सुन्दरी अझैं प्रगति गर्दै जानुहोला
सुन्दर हरियाली पाखापखेरा बासुरिको धून अनि साथमा राम्रो दृश्य हरु
धेरै राम्रो ठाउ रहेछ यो दृस्या हरु देख्दा दुध पोखरी जादको याद आयो।
woww कति रमाइलो ठाउँ रहेछ।आज भोलि को दिनमा पनि तेस्तो चिसो रहेछ।भैंसी को गोठ हेर्दात मलाई पनि गाउँ को याद आयो।अति राम्रो अर्गानीक भिडियो धेरै धेरै मन परेयो।भिडियो को लागि मुरी मुरी भन्नेबाद हजुर लाई।नमस्ते ।
यो ठाउँमा प्राय झरि बादल भएको देखिए पनि मन र दिलमा सधैँ सुर्यको प्रकाश जस्तो उज्यालोको भाब्न बोकेर उकालि ओरलि डाँडा पाखा सबै ठाउँको शन्देश प्रबाह गरेको मा wow, keep it up नानी ।
सारै राम्रो लाग्यो लेक तिराको सिन हाल म कुवेत बाट हेर्दै छु नेपाल घर मेरो पोखरा सो सारै राम्रो लाग्यो day 3 हेर्न आतुर छु
प्रकृतिको सुन्दरता संगै हजुरको मीठो आवाजले भिडियो अति राम्रो भएको छ ।
राम्रो लाग्यो हाम्रो गाउँमा हिडे झै लाग्यो । कति रमाइलो नि
, धेरैधेरै राम्रो लाग्यो बहिनीको गाउँ
कति राम्रो भिउ हजुर धन्यवाद ङोल्स्यो रानी
साह्रै राम्रो वातावरण रहेछ मिरा ज्यू
यस्तै भाग ३ को पर्खाइमा छु
आहा ङ्लोस्यो कति राम्रो ठाउ ।
एकदम रमाईलो आनन्द लाग्यो सानोमा हामी पनि माथि लेक तिर गएको याद आयो मिरा बैनि
रमाइलो महसुस भयो यो भिडियो हेर्दा ! धन्यवाद मिरा जि !
कति राम्रो गाउँ सार्हि राम्रो लाग्यो
अति सुन्दर प्रकृति मनै दिनभरी कामको थकाई लाई मेत्ने भिदियो पोस्त गर्नु हुन्छ सर्ब प्रथम त मिस मिरा गुरुङ लाई धन्येबाद लाग्छ मलाई हाम्रो देस नेपाल कुनै उछ ईस्तर्को देस भन्दा कम छैन मेरो देस नेपाल मलाई नेपाल नै प्यारो लाग्छ
परमेश्वर को सृष्टि अतिनै सुन्दर छ परमेश्वर ले सबै लाई सुरक्षित राख्नु भएको हुन्छ आमिन
tero jeruselam gaera vukh jathi yo nepal ho devi devta le bass garne vumi ho yo bujiss veda
Wow natural place i am very very surprise मिरा बैनी
मिरा नानीको सबै भिडियो हेर्छु धेरै राम्रो लाग्छ अजै अरु राम्रो भिडियो हेर्ने आसामा छु नानीको भबिष्य उज्जल होस। यसै गरि गाँउ घरको अर्गानिक भिडियो लिएर दर्सकहरुलाई मनोरन्जन होस। बधाई छ नानीलाइ
हाम्रो नेपालमा लुकेर बसेको प्राकृतिक सौन्दर्य हरुलाई तपाईले भिडियोमार्फत विश्व सामु पुर्याउनु भएको छ यसको लागि तपाईलाई हृदयदेखि नै धन्यवाद, अनि आउँदा दिनहरुमा पनि यस्तै अर्गानिक भिडियो हरु हेर्ने अपेक्षा लिएको छु ।
कति माया लाग्नी हजुर ❤️❤️❤️❤️❤️❤️
बर्खे झरी उकालो ओरालो अफ्ट्यारो न भनी
यत्ति सुन्देर ठाँउ हरु क्लिक गर्नु भछ एकदमै रमाइलो लग्यो | thank you so much
हाम्रो लागि याती धेरै दुख गरि मननै आनन्द आउने रमाइलो video upload गरिदिनु भछ ।
im so proud
you are good job sis
Wow wow satmani geet hou lu bbalxa hou mira sis hajur👏👏👏🏃💃💃💃💃💃💃💃
अाहा सुन्दर ठाउँ मन पर्यो
सुन्दर ठाउ रहे छ र तपाई को गित ठिक लागयो
मिठो गाउनु हुदो रहेछ। उस्तै प्रकृति 😘
मिरा जि लाई सारै मन पराको जस्तो छ है गाई भैंसी ले 😛😛😛😛
dheraii ramro seen haru dekhana paiyo thank you nani mira
Wow katti ramro geet
सारै मिठो धुन बासुरी को
Yeti kathin yatraka bawjut kati mitho muskurayeki😍😍gurungseni👌👌 I'm gonna b crazy😄😄
प्रकृति को धनी हाम्रो desh🇳🇵🙏
मनै छोयो मेरो खाडि मुलुक बाट हेर्दै
Very beautiful nature ...रमाईलो ठाउको भिडियो पस्किनु भयकोमा बहिनीलाई धन्यनाद !! गमबुट हिलोमा गाडियको चै दामी थियो !! बहिनिको प्रस्तुती झनै राम्रो !!
God bliss you Model sis !!
राम्रो दृश्यको छायङ्कन पहाडी गाउँ घरहरुमा
कती सुन्दर हरियाली गर्व छ हरियो वन नेपालको धन 🌱🍀🌳🌲🌍💦👣👀🙏😍❤️🙌🏻
भेडी गोठ राख्ने ठाउॅ रहेछ ...सुन्दर प्राकृतिक रमाईलो यात्रा ....
wow wow कस्तो राम्रो छ है हाम्रो नेपाल सोर्ग जस्तो है
Ramailo jangal vitra mitho aawaj meera bunuko ak prakarko man vayo mero
एकदमै सुन्दर दृश्य देखेर आनन्द महशुस भयो बयान गर्ने शब्द नै पाइन अनि मलाई पनि मेरो बिगत याद आयो यस्तै नै यात्राहरु हुन्थ्यो, thank you so much Ms.Mira for beautiful video & lots of love from Nuwakot 🙆♀️🙆♀️😍😍❤️❤️❤️
Hajur sister salut God bless you are always be happy and good video all the best
कत्ति रमाइलो ठाऊँ छ है
राम्ररी खिचेको, सहजै सबैले बिरलै हेर्न पाईने हाम्राे देशकाे मनमाेहक द्रिश्यहरू हर्न पाउदा अानन्द लाग्याे। keep up the good work🏵️🌺🐸
Dami ful enjoy garyo video herara Rekh nglsyo chai xutinu vko rahexa...ta
कति रामाइलो ठउ good
Wow wow hajur ko yatrachai ekdamai ramallo xa hai mira sis 👏👏👏👏👏👏👏
धेरै राम्रो छ दिजु को भिडियो
धेरै राम्रो ठाउँ रहेछ मिरा नानू मलाई मन पर्याे
तिर्ब्रर प्रतीक्षा पछी part 2को भिडियो पनि हेरियाे मनै लाेभिउने डाडापाखा हरियाली छ्हराछाङ्ग ले मोहित नै बनायो खुशी लाग्गियो
So good to see this natural environment my frn I love it keep going god bless u take care
Ati सुन्दर
गित पनि कति राम्रो गाउनु हुन्छ मन छोयो
कति सुन्दर ठाउँ
नमस्ते मन्जु SIS साहारै रमाइलो लाग्यो परदेशमा गर्मी संगै लदिराखेको बेला अति सुन्दर VIEW चिसो2 मौसम हेर्दा साहारै आनन्द आयो ।र मेरो गाउको याद आयो ।
THANKU FOR beautiful video .
क्या रमाईलो ठाउ
राम्रो काम गर्नु भएको छ मिरा सिस निरंतरता दिदै जानू होला सफलताको अग्रिम शुभकामना 💐💐💐💐मलाई पनि यसैगरी घुमने रहर छ,,
Wow! Dami nani
ghothalo jada ko tyo din haru ko yaad dilayo thank you soo much mira g ...song chai sachai mitho gari sunaunu vayo .. love from itahari ..purano ghaun Dhankuta chanuwa ...💝💝💝💝
Very very nice place nice tracking keep it up
Really struggle for volg meera and now the result is showing very very excellent vlog and waiting for next vlog
Keep on,Meera.You are a youth's example.
अति सुन्दर ठाँउ रहिछ एक चोटि पुग्नै पर्ने ठाँउ रहेछ ...अनि यो कुन भाषा बोल्नु भको गुरुङ भाषा त यस्तो सुनेको थिएन ...
Waw so nice song and nice voice mira g 😥😥😥😥😥
Lovely natural place of Himali vhek life thank you Mira stunning views and clips keep it safe 👏👏👏😆😆😆👍👍🙏🙏
Mira Nani Sarai ramailo ani gajabko video hajurlai thank you
Dherai ramro place.meera G lots of love. 🙏🙏🙏🙏
One of the wonderful places, wishing that I would be there someday...
vaesile kichera marla hae bunu
वाउ कति राम्रो स्वर मिरा जि।
Wow amazing arganic video mira ji sarai man paryo
Ekdam dami Thau
हाम्रो गोर्खा कति राम्रो ठाउ
Sharai ramailo
भेड़ियों रामरो छ,अरु नया भागहरु राखदै गरनु होला
Wawo so beautiful place
Very nice place I like your village.i watching from France
atti ramailo tauu mira baini
Good keep it good natural view promote the tourism area love gorkha
Temi lay Hamro gau ghar gaya jasto banyo saraie ramro video 👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सुन्दर थाउ रहिछ मलाइ मन पर्यो
dhiri Ramro video
आहा कति सुन्दर दृश्य साथै मिठो स्वर बाट गित सुन्दा सारै मेरो पनि नेपाल र मेरो गाउं को पनि चौरि गोठ तिरको याद आयो अझै त मेरो मिनाको बोलि फिजिक्स सारै मन मर्यो यो भिडियो मेरो रेष्ट टाईम कतारको एघार बजे हेरेको थिएं यहां हरुको आजको यात्रा शुभ दिन शुभ रहोस सबै जन्नाई लाई धन्यबाद तर हिंउको रांस हरु देखिएन नि मेरो तिर त यो समय मा लालिगुरांस बार खाल चिमल बुकि फुल हरु फुलेको हुन्छ अति मिठो मुस्कान चिसो हुन्दै होला तातो तातो पानि खानु होला यहां त गाई भेडा पाईन्दो रहेछ मेरो तिर चाहिंन चौरि याक घोडा भेडा पाईन्छ
Haina kati ramailo ठाउँ हामी पनि आउनु पर्यो हजुर
Wow nice place sis I watching your video all 👌👌👌
Kasto ramro voice sis n thau ekadm Mann paryo ❤️❤️💕💕💕💕
sarai ramro